सजिलो सर्ने सेवा

  • Home
  • सजिलो सर्ने सेवा

सजिलो सर्ने सेवा "घर, अफिस, कोठा सर्नु परेमा–सजिलो सर्नी सेवा, भरपर्दो र छिटो!"

24/04/2026
07/01/2026

के तपाईं घर, अफिस वा फ्ल्याट सार्ने सोचमा हुनुहुन्छ?
अब ढिला होइन — छिटो, सुरक्षित र भरपर्दो सेवा दिन सजिलो सार्नी सेवा तपाईंको साथमा छ।

सजिलो सार्नी सेवा — २०७१ सालदेखि काठमाडौं उपत्यकामा निरन्तर, व्यवस्थित र भरपर्दो सेवा दिँदै आएको, हजारौँ ग्राहकले विश्वास गरेको नाम।

हाम्रा सेवाहरू:
• दक्ष र अनुभवी कामदारद्वारा सामानको लोडिङ र अनलोडिङ
• घर वा अफिस सर्ने पूर्ण प्याकिङ तथा ट्रान्सपोर्ट सेवा
• फर्निचर, दराज, टिभी, वासिङ मेसिन खोल्ने-जोड्ने सेवा
• मिनि ट्रक, टाटा एस, भ्यान आदिको व्यवस्था
• सिटिङ अर्रेन्जमेन्ट र सजिलो सेटअप सेवा

समयमै सेवा, सुरक्षित ओसारपसार — यही हो हाम्रो वाचा।

काठमाडौं, भक्तपुर, ललितपुर — जहाँसुकै सेवा उपलब्ध।

सम्पर्क गर्नुहोस्:
९७०१२५८२३० | ९७६९४८३२४७

सजिलो सार्नी सेवा — घर वा अफिस सार्दा तपाईंको भरपर्दो साथी।

Address


Website

Alerts

Be the first to know and let us send you an email when सजिलो सर्ने सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed transport service?

Share