25/09/2026
📅 मिति: २०८३ असोज ८ गते, बिहीबार
हरिवनमा सम्पन्न टाटा गुरु मिट मा टाटा जेन्युइन पार्ट्स का फाइदा र कार्यक्षमताबारे भएको अर्थपूर्ण छलफलका केही झलकहरू।
उक्त कार्यक्रममा बजारमा पाइने नक्कली पार्ट्सप्रति सचेत रहनुका साथै सक्कली टाटा जेनुइन पार्ट्स पहिचान गर्ने विधिबारे विस्तृत रूपमा जानकारीमूलक छलफल सम्पन्न गरिएको थियो।