ARSH AC

ARSH AC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ARSH AC, Banepa - Kalanki - Gaur - Rajpur - Auraiya - Motiyabajar, Kathmandu.

नमस्कार 🙏🏻
ARSH AIRBUS को Official Page मा स्वागत छ।
हाम्रो रात्री AC बस सेवा

Kathmandu ➡️ Gaur ➡️ Rajpur ➡️ Auraiya
सम्म उपलब्ध छ।

Online, WhatsApp, Call वा काउन्टरबाट टिकट लिन सक्नुहुन्छ।

धन्यवाद!

🚌✨ ईद-उल-अधा (बकरा ईद) लाई लक्षित गर्दै ARSH AC ले यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै १ दिन विशेष DAY SERVICE सञ्चालन ग...
15/05/2026

🚌✨ ईद-उल-अधा (बकरा ईद) लाई लक्षित गर्दै ARSH AC ले यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै १ दिन विशेष DAY SERVICE सञ्चालन गर्ने भएको छ।

🎉 अब 26 May 2026 (12 गते जेठ) मा पनि काठमाडौं ➝ गौर ➝ राजपुर ➝ औरैया ➝ मोतियाबजार रुटमा आरामदायक यात्रा।

⚠️ सिट सीमित छन् — Pre-Booking सुरु भइसकेको छ।
आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् ।

📞 Booking:
9822280134 / 9812298643

💙 ARSH AC
“तपाईंको यात्रा, हाम्रो जिम्मेवारी” ✨

तपाईंको विश्वास नै हाम्रो शक्ति हो ❤️अब Arsh AC नयाँ रूप, नयाँ अनुभवका साथ छिट्टै आउँदैछ…Stay tuned!”            Mohamma...
27/04/2026

तपाईंको विश्वास नै हाम्रो शक्ति हो ❤️
अब Arsh AC नयाँ रूप, नयाँ अनुभवका साथ छिट्टै आउँदैछ…
Stay tuned!”



Mohammad Jamshed Alam ARSH AC

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎊🇳🇵यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, समृद्धि र सफलताको नयाँ अध्याय ल्याओस्।ARSH AC ...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎊🇳🇵
यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, समृद्धि र सफलताको नयाँ अध्याय ल्याओस्।
ARSH AC परिवार सधैं तपाईंको सुरक्षित यात्रामा साथमा रहनेछ। 🚌💙

📢 सूचना! आज चैत्र १२ गतेका लागि ARSH AC मा धेरै सिटहरू खाली छन्।हाम्रो आरामदायी र सुरक्षित रात्रि सेवा🚌 काठमाडौं – गौर –...
26/03/2026

📢 सूचना! आज चैत्र १२ गतेका लागि ARSH AC मा धेरै सिटहरू खाली छन्।

हाम्रो आरामदायी र सुरक्षित रात्रि सेवा
🚌 काठमाडौं – गौर – राजपुर – औरैया – मोतियाबजार सम्म सञ्चालनमा छ।

🎫 सिट बुकिङका लागि तुरुन्त सम्पर्क गर्नुहोस्:
📞 9765887215
📞 98122298643

👉 सीमित सिट भएकाले छिटो बुक गर्नुहोस्।
👉 कृपया आधिकारिक नम्बरमै मात्र सम्पर्क गर्नुहोस्।

25/03/2026

आज चैत्र 11 गते बुधवार काठमाडौं देखि गौर, राजपुर, औरैया, मोतीयाबजारसम्मका लागि धेरै सिट खाली छ। इच्छुक ग्राहकले 9765887215 मा सम्पर्क गर्नु होस्।

19/03/2026

EID Mubarak ❤️🌙

Eid - Ul - Fitr काे पावन अवसरमा ARSH AC परिवारको तर्फ बाट सम्पूर्ण दाजुभाई तथा दिीबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर...
19/03/2026

Eid - Ul - Fitr काे पावन अवसरमा ARSH AC परिवारको तर्फ बाट सम्पूर्ण दाजुभाई तथा दिीबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्द छौं। ❤️🌙 ... Eid Mubarak


Mohammad Jamshed Alam ARSH AC

14/03/2026

आज 30 गतेका लागि काठमाडौं देखि गौर, राजपुर, औरैया, मोतियाबजार सम्मका लागि अर्श AC मा सिट खाली छ। 9705415643 मा सम्पर्क गर्नुहोस्।

Address

Banepa - Kalanki - Gaur - Rajpur - Auraiya - Motiyabajar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when ARSH AC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share