Tourist Bus - Nepal

Tourist Bus - Nepal Tourist Bus Association of Nepal

18/08/2026
प्रख्यात पर्वतारोहीहरूको असामयिक निधनको खबरले हामी अत्यन्त दुःखी भएका छौँ। नेपालको पर्वतारोहण तथा पर्यटन क्षेत्रमा उहाँह...
02/08/2026

प्रख्यात पर्वतारोहीहरूको असामयिक निधनको खबरले हामी अत्यन्त दुःखी भएका छौँ। नेपालको पर्वतारोहण तथा पर्यटन क्षेत्रमा उहाँहरूले पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ।

यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्तजन तथा सम्पूर्ण पर्यटन परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। भगवानले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून्।

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Tourist Bus - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tourist Bus - Nepal:

Shortcuts

Share