24/06/2026
"नेपालका हरेक कुनामा आफ्नै कथा, संस्कृति र सुन्दरता लुकेको छ।"
तनहुँ जिल्लामा रहेको यो धार्मिक स्थल निकै विशेष छ, जहाँ माछालाई पूजा गरिन्छ। शान्त वातावरण, प्राकृतिक सौन्दर्य र धार्मिक महत्वले यो ठाउँलाई अझ आकर्षक बनाएको छ।
हामी नेपालभरी यात्रा, मन्दिर दर्शन, पारिवारिक भ्रमण तथा विभिन्न टुरहरूको व्यवस्था गर्दछौ । यातायात, बसोबास र यात्रासम्बन्धी आवश्यक सहयोग प्रदान गर्दै तपाईंको यात्रा सहज र सम्झनलायक बनाउने प्रयास गर्दछौ।
घुम्न निस्कौं, नयाँ ठाउँ चिनौं, नयाँ अनुभव बटुलौं। 😊
यदि तपाईं नेपाल घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने, सम्पर्क गर्न नहिचकिचाउनुहोस्।
Travel,Temple Tours, Family Tours, Transportation & Accommodation Support Across Nepal
Contact no.- 984-1774331