15/09/2022
आदरणीय ब्यबसाय साझेदारी तथा सहयोगीहरुमा यो जानकारी गराउन चाहन्छौ आज लगातारको बर्षा र ट्राफिक जामको कारण समयमा डेलिभरी हुन नसक्ने भएकोले क्षमा प्रार्थी छौं
हजुरहरुको सहयोग र साथको सदैब अपेक्षा राख्दछौ राम्रो सर्भिसको लागि सदैब प्रयासरत छौं
धन्यबाद
सिद्धार्थ कार्गो सर्भिस प्रा लि