Akkal sunar

Akkal sunar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Akkal sunar, Kathmandu.

 #हार्दिक_श्रद्धाञ्जली!लम्कीचुहा-१, तिल्केनी निवासी आदरणीय सर श्री कर्णाली  राष्ट्रिय आधारभूत बिधालय मोहन्याल ३ रागाँमले...
30/01/2026

#हार्दिक_श्रद्धाञ्जली!
लम्कीचुहा-१, तिल्केनी निवासी आदरणीय सर श्री कर्णाली राष्ट्रिय आधारभूत बिधालय मोहन्याल ३ रागाँमलेखामा कार्यरत शिक्षक तिलक प्रसाद गड्तौला ज्युका पुजनीय पिता ज्युको निधनको खबरले दुखित तुल्याएको छ । मृतआत्माचिर शान्तिको कामना सहित शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछु ।

आज हाम्रो बिधालयका शिक्षक बल बहादुर बोहरा सरको जेठो छोरा दिपेन्द्र बोहराको जन्म दिन परेकाले सु- स्वास्थ्य र दीर्घायुको क...
29/01/2026

आज हाम्रो बिधालयका शिक्षक बल बहादुर बोहरा सरको जेठो छोरा दिपेन्द्र बोहराको जन्म दिन परेकाले सु- स्वास्थ्य र दीर्घायुको कामना सहित जन्म दिनको लाखौंलाख शुभकामना छ बाबु दिपेन्द्र आफ्नो भविष्य निर्माणको धेरै भन्दा धेरै बिचार गर्नु असल ब्याक्तित्वको आधार सिल्ला भएर अगाडि बढ्नु आमाबाबुको सोच चिन्तनलाई नयाँ रुपमा बदल्नु पुनः जन्म दिनको लाखौंलाख शुभकामना छ।

27/01/2026

आज नेपालगन्ज बुढिको हातको उपचारमा ।

22/01/2026
16/01/2026

सम्पूर्णमा बिहानको नमस्कार ।

16/01/2026

शहरलाई यसरी व्यवस्थापन गरे पो स्वच्छ सुन्दर शहर हुन्छ ।

15/01/2026

माघे सक्रान्तिको शुभछ।

14/01/2026

हल्का रमाइलो ।

14/01/2026

बिधालयमा कार्यक्रम ।

13/01/2026

आजको माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Akkal sunar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Akkal sunar:

Share