Gadi Ko Ticket

Website

Gadi Ko Ticket Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gadi Ko Ticket, Travel Service, Pokhara Kaski, Kaski.

19/09/2026

gadikoticket.com मा गएर टिकट बुक गरेर पोखरा घुम्न सक्नु हुन्छ है ।
https://gadikoticket.com/sightseeing/

✈️🇳🇵 पोखराबाट सिधै दुबई उडौँ! 🇦🇪✈️अब काठमाडौंसम्म पुगेर झन्झट बेहोर्नुपर्ने बाध्यता छैन! 😍पोखराबाटै दुबई हुँदै संसारसँग ...
10/09/2026

✈️🇳🇵 पोखराबाट सिधै दुबई उडौँ! 🇦🇪✈️
अब काठमाडौंसम्म पुगेर झन्झट बेहोर्नुपर्ने बाध्यता छैन! 😍
पोखराबाटै दुबई हुँदै संसारसँग जोडिनुहोस्। 🌍✈️
🎫 Hassle-Free Travel
💰 Reasonable & Competitive Fares
👨‍🎓 Student & Labour Discount
✈️ आधुनिक विमान सेवा
🍽️ In-flight Meals Available
🤝 Emirates सँगको Codeshare Partnership
📞 सम्पर्क:
📱 9806650506
📱 9715150506
📍 BuddhaChowk, Pokhara
👉 आजै टिकट बुक गर्नुहोस् र आफ्नो यात्रालाई सहज बनाउनुहोस्!
Gadiko Ticket – Travel • Tour • Ticket ✈️

🕯️ हार्दिक श्रद्धाञ्जली 🕯️आज भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण आत्माहरूप्रति Gadikoticke...
26/08/2026

🕯️ हार्दिक श्रद्धाञ्जली 🕯️

आज भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण आत्माहरूप्रति Gadikoticket Team को तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। 🙏

यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
बाढीका कारण घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। ❤️‍🩹

साथै, सम्पर्कविहीन तथा बेपत्ता हुनुभएका सम्पूर्ण व्यक्तिहरू सकुशल भेटिनुहोस् भन्ने हार्दिक प्रार्थना गर्दछौँ। 🙏

यो कठिन समयमा Gadikoticket Team एकदमै दुःखी छौँ।
सम्पूर्ण पीडित परिवारजनप्रति हाम्रो साथ, सहानुभूति र ऐक्यबद्धता छ। 🖤

गाडीको टिकट सेवा नेपाल | Gadikoticket.com
🙏🇳🇵 सुरक्षित रहौँ, सतर्क रहौँ।

Address

Pokhara Kaski
Kaski
33700

Alerts

Be the first to know and let us send you an email when Gadi Ko Ticket posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category