22/02/2023
बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालय जिरी-२ को व्यवस्थापनमा Nepalese Home र Hope Mobilization Nepal को सहयोगमा यहि फाल्गुन १० देखी १४ गते आइतबार सम्म संचालन भईरहेको निशुल्क दन्त शिविर तथा सामन्य स्वास्थ्य परिक्षण र स्वास्थ्य सल्लाह सुझाव सम्बन्धी शिविर (Free Dental and Medical Camp ) मा सहभागी भई मौकाको लाभ लिन सम्पुर्ण जिरी नगर बासी साथै नजिक वडाको महानुभावहरुलाई सुचित गरिन्छ ।
स्थान : बौद्ध भुवनेश्वरी मा.वि. जिरी - २
Please contact for more information 9803111388