Manil karki

Call Contact the business

Manil karki Maneel karkee

08/09/2026

आफ्नै जिन्दगीलाई समेटेर एउटा जीवनी लेखम् भनेको, पढ्ने मान्छेले पढ्दा पढ्दै, आत्महत्या गर्छ की जस्तो लाग्यो।

05/08/2026

आफ्नो जिन्दगी आफ्नै तरिका ले जिउनुपर्छ यो समाज न त प्रगातिमा खुसी हुन्छ न त दुर्गतिमा साथ दिन्छ ।........

05/06/2026

जिम्मेवारी भन्दा ठूलो कसेको वचन थियो त्यसैले पर्दंशी भईयो।

04/06/2026

"मेरो कुरा सुनेर रिसाएर नबस है माया... तिमी मात्र त छौ... जसलाई म माया र रिस दुवै पूर्ण अधिकारले पोख्न सक्छु...!"

Maya Ashma Luitel

24/05/2026

केही नहुदा पनि तिम्रो माया होस्, कोहि नहुदा पनि तिम्रो साथ होस

23/05/2026

अरुको लागि आउछन होला एक गए हजार, तर मेरो लागित एक पनि तिमी, त जार पनिति्मी Ashma Luitel

09/05/2026

तिमीलाई पाउनु मेरो संयोग थियो, तर तिमीलाई रोज्न मेरो निर्णय हो! अब जीवनले जेसके मोड लिए पनि मेरो जिन्दगी तिमीलाई ने उपहार भो...... माया

09/05/2026

प्रेम गनै पैसा हर्ने जमानामा धनको धनिभन्दा मनको धनि बनुपर्छ होइ सानु, सम्पती त दुख सुख मिलेर बिस्तारै जोडमलानी माया ..... बुढी Ashma Luitel

07/05/2026

" सबै कुरा भएर पनि एक्लो हुनेत विदेश मात्र होला "

Ashma Luitel

07/05/2026

खै.यो भविष्यले हामीलाई एउटै बाटो दिन्छ कि दिदेन, तर मन ले हरेक मोडमा तिप्रैहात समाल खोज्छा।
Ashma Luitel

Address

Jhapa
Jhapa

Telephone

+9779807918784

Website

Alerts

Be the first to know and let us send you an email when Manil karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Manil karki:

Shortcuts

Share