06/07/2025
विश्वसनीय कार्गो तथा स्थानान्तरण सेवा – समयमै, सुरक्षित र सहज डेलिभरी!
हामीसँग तपाईंको सामान हवाई, समुद्री वा सडक मार्गमार्फत छिटो, सुरक्षित र भरपर्दो तरिकाले आफ्नो गन्तव्यमा पुगोस् भन्ने हाम्रो प्रमुख उद्देश्य हो।
युनिक वर्ल्डवाइड एक्सप्रेस प्रा.लि. तपाईंको व्यापारिक तथा व्यक्तिगत ढुवानी आवश्यकताका लागि उत्कृष्ट विकल्प हो।
✅ स्रोत अनुकूलन
✅ कम्पनी टस्ट व्यवस्थापन
✅ विभिन्न मार्ग हुँदै सामानको ढुवानी
✅ कार्गो ट्र्याकिङ सुविधा
📍 हाम्रा शाखाहरू:
▪️ बौद्ध, जोरपाटी, काठमाडौं
▪️ बगेचा मार्ग, दमक - ०७, झापा
📞 सम्पर्क गर्नुहोस्:
▪️ +९७७-९८५१२५६२९७
▪️ +९७७-८४८२४२३२७
-युनिक वर्ल्डवाइड एक्सप्रेस प्रा.लि. – तपाईंको भरपर्दो कार्गो पार्टनर!