Ramdhuni youth network रामधुनि युवा संजाल

  • Home
  • Nepal
  • Ithari
  • Ramdhuni youth network रामधुनि युवा संजाल

Ramdhuni youth network रामधुनि युवा संजाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramdhuni youth network रामधुनि युवा संजाल, Cargo and freight company, Ramdhuni municipality jhumka Bazzer, Ithari.

सुनसरी क्षेत्र २ नेपाल लोकतान्त्रिक पार्टी उमेदवार नुनुराम चौधरी छाेटाे परिचय :युवा उमेदवार सुनसरी जिल्ला बराहक्षेत्र नग...
28/02/2026

सुनसरी क्षेत्र २ नेपाल लोकतान्त्रिक पार्टी उमेदवार नुनुराम चौधरी छाेटाे परिचय :युवा उमेदवार
सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न ४ धनपुरि तत्कालीन भ्ररौल गा,बि,स मा शिक्षक वुवा स्व राम प्रसाद चौधरी र माता दुखनि चौधरी तेस्रो सन्तान २०३२ सालमा जन्म भइ हाल सामाजिक तथा नागरिक काममा सगल्न रहि राजनीतिमा समाहित रहेको ।स्थानिय बिधालय जगन्नाथ डेडराज जनता माद्यामिक बिधालय कालाबन्जर बाट २०४७ सालमा प्रथम श्रेणी उतिर्ण भइ ब्यापार प्रसासनशास्त्रिमा tribhuban university बाट स्नातक अध्यन प्राप्त गरि आफ्नो पेशामा संल्गन रहि देशको बिकासमा सहयोग जाे प्रत्येक नागरिक कर्तव्य हो ।
२०४६ साल जन आन्दोलन पस्चात बुबाले शिक्षण पेशाबाट अवकाश लिनुभइ देस र जनताको हितमा काम गर्न राजनीतिमा आफुलाइ आबद्व गरेको देख्दा नै इमानदार राजनीति गर्नु पर्छ भनि प्रेरेत भएको र संबिधान सभा निर्वाचन को समय देखि राजनीतिक दलकाे साधारण सदस्य भइ हाल निर्वाचन आयोगमा दर्ता दलहरु मध्ये आगामी निर्वाचन लागि १२ न मा दर्ता कायम रहेको नेपाल लोकतान्त्रिक पार्टी को महाधिवेशन बाट निर्बाचित केन्द्रिय उपाध्यक्ष पदमा कार्यरत रहेको तथा साे पार्टी को चुनाव चिन्ह नमस्कार हो ।
देस बिकासका लागि कुनै पनि ब्यक्ति सम्पुर्ण क्षेत्रमा निपुन्न्न नहुने भएको ले हाल नागरिक काे सेवामा समपृत रहि देस लाइ अर्थिक सम्पन्न्न गर्न आबशयक पर्ने राजस्व सन्कलन गर्न नेपाल सरकार काे अर्थिक मन्त्रालय अन्तर गर्त बढि भन्दा बढि राजस्व संकलन गर्ने कार्यमा सहयोग भुमिका काे पेशामा संलग्न रहि निजि क्षेत्र का उधाेगि ब्यापारीहरु संग हातेमालाे गर्दै सरकार र निजि क्षेत्र बिच काे सम्बन्ध सुमधुर बाताबरण बनाइ रहने कार्यमा समर्पित रहेको छु ।
शिक्षा काे गुणस्तरमा ब्यापक सुधारका लागि शान्ति बाताबरण ,अाधुनिक प्रबिधिमा अाधारित सस्तो शुल्कमा अध्यापन गर्ने उदेश्य का शाथ बराहक्षेत्र नगरपालिका वडा न ४ र वडा न ५ मा गरि २ वटा निजि लगानीमा बिधालय स्थापना गरी ६० जना लाइ पुर्न छात्रवृत्ति सहित करिब ५७५ बिधार्थिलाइ अध्यापन गराउदै ५५ जाना जनशक्ति लाइ राेजगार प्रदान गर्दै अाइरहेकाे ।सम्भवत बराहक्षेत्र नगरपालिकामा सवारी साधन सहित प्रबिधि युक्ति सबै भन्दा सस्तो शुल्कमा अध्यापन गराउने प्रथम निजि बिधालय भएको र िनकट भबिस्यमा क्षेत्र न २ समेत स्थापना गर्न सम्भाब्य अध्यन भइरहेकाे छ ।
अन्त मध्यावधि निर्वाचनमा सकृय सहभागी भइ असल कर्मठ इमानदार र देश प्रति बफादार जनप्रतिनिधिलाइ अनुमाेदन काे लागि अाहवान गर्द छु ।

Address

Ramdhuni Municipality Jhumka Bazzer
Ithari

Website

Alerts

Be the first to know and let us send you an email when Ramdhuni youth network रामधुनि युवा संजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share