Thapa Travels

Thapa Travels जगतपुर-चितवन देखि काठमाडौं तथा काठमाडौं देखि चितवन सम्मको आरामदायी यात्राको लागी हामीलाई सम्झनु होला।

थापा ट्राभल्स-EV माइक्रो बस सेवा
दैनिक यात्रा: जगतपुरदेखि काठमाडौँ र काठमाडौँदेखि जगतपुर

🥳 नयाँ वर्ष २०८२ को पावन अवसरमाथापा ट्राभल्स परिवारतर्फबाटहार्दिक शुभकामना! 🌸🌿नयाँ वर्ष तपाईंको जीवनमासफलता, स्वास्थ्य र...
13/04/2025

🥳 नयाँ वर्ष २०८२ को पावन अवसरमा
थापा ट्राभल्स परिवारतर्फबाट
हार्दिक शुभकामना! 🌸🌿

नयाँ वर्ष तपाईंको जीवनमा
सफलता, स्वास्थ्य र समृद्धि लिएर आउन् भन्ने कामना!
हामीसँग हरित यात्राको सुरुवात गर्नुहोस् —
दैनिक EV सेवा, जगतपुरदेखि काठमाडौं! 🚐⚡

धन्यवाद तपाईंहरूको साथ र विश्वासको लागि।
२०८२ सालमा अझ उत्कृष्ट सेवा दिने प्रतिबद्धतासहित
थापा ट्राभल्स सधैं तपाईंको यात्रासँग! 💚

📞 सम्पर्क: +977 985-6044925

आदरणिय शेयर सदस्य बुवा आमा, दाजु भाई तथा दिदी बहिनी हरुमा नमस्कार साथै आउंदै गरेको अर्को चाड दीपावली तथा छठको उपलक्षमा ह...
27/10/2024

आदरणिय शेयर सदस्य बुवा आमा, दाजु भाई तथा दिदी बहिनी हरुमा नमस्कार साथै आउंदै गरेको अर्को चाड दीपावली तथा छठको उपलक्षमा हार्दिक मङ्गलमय शुभकामना!
मनकामना साकोसको निरन्तरता तथा शेयर सदस्यहरुको हितको लागी सधैं लागिरहने प्रतिबद्धता गर्दै कोषाध्यक्ष पदमा मेरो उम्मेदवारी परेको हुँदा तपाईंहरुले आफ्नो अमुल्य मत दिई अत्याधिक मतले बिजयी गराउनुहुन बिनम्र अनरोध गर्दछु।
इन्द्र बहादुर खड्का
कोषाध्यक्ष पदको उम्मेदवार

10/08/2024

सुरक्षित यात्राको लागी

Address

Bharatpur

Telephone

+9779856044925

Website

Alerts

Be the first to know and let us send you an email when Thapa Travels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share