दिक्ष्या चियापती

दिक्ष्या चियापती यहा चियापति तथा बिभिन्न प्रकारका मसालाहरु सुपथ मूल्य पाइन्छ |

08/06/2026

नेपाली लोक गित का हिट मोडल आदरणीय ,दिपेन्द्र सोनाम दाइको साथ ले अझ धेरै उर्जा प्रवाह गरेको छ ।
धेरै धेरै धन्यवाद दाइ !!! Deependra Sonam

03/06/2026

धेरै धेरै धन्यवाद दिक्ष्या चियापती मन पराइदिनु हुने सम्पुर्म नेपाली जनमा , तपाईंहरुको साथ ,बिस्वास प्रती हामी आभार ब्यक्त गर्न चहान्छौ !
धेरै धेरै माया !!

02/06/2026
25/05/2026

नमस्ते सम्पूर्ण ग्रहाक महानुभाब
तपाईहरुको माझमा आइसक्यो है ।।
काठमाडौं को लागी संपर्क : 9762614653
उपत्याका बाहिर ऑर्डर को लागि संपर्क संपर्क न : 984-5509343

22/05/2026

नमस्ते सम्पुर्णमा, नयाँ फरक कोसेली "सैना" गीत सर्बजनिक भैसकेको छ , आदरणीय अमृत भारती को शब्द ,संगीत साथै गायिका रचना रिमाल र गायक दिनेस परियार को मिठो स्वर मा गुन्जिएको गित , सम्पुर्ण दर्शक ले हेरेर ,सुनेर साथ दिनु होला साथै प्रतिकृया पनि दिनु होला । पूरा गीत सुन्न तलको लिन्क थिच्नु होस ,धन्यवाद । https://youtu.be/K3sDX7J-d1s?si=YFCY4uPG4FanA2uk

20/05/2026

आफ्नै नेपालीपन ,अब मात्र दिक्ष्या गोल्ड चिया मा !!!
विवेक श्रेष्ठ Bibek Shrestha दिक्ष्या चियापती

Order now minimum 5 kgAvailable in 50 gm,100 gm,200 gm,500 gm Contact : 9762614653
19/05/2026

Order now minimum 5 kg
Available in 50 gm,100 gm,200 gm,500 gm
Contact : 9762614653

Address

Suryabinaya-8,doleshwor
Bhaktapur

Opening Hours

Monday 09:00 - 05:00
Tuesday 09:00 - 05:00
Wednesday 09:00 - 05:00
Thursday 09:00 - 05:00
Friday 09:00 - 03:00
Sunday 09:00 - 05:00

Website

Alerts

Be the first to know and let us send you an email when दिक्ष्या चियापती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share