16/08/2016
'भोलिदेखि सवारीमा क्षमताभन्दा बढी यात्रु बोक्न तुरुन्त रोक्नुस्' मन्त्री लखेकले निर्देशन दिँदै भनेका छन्,'अटेर गर्ने सवारीलाई तुरुन्त नियन्त्रणमा लिएर यातायात ऐनमा भएको कारवाहीको अधिकतम् हदसम्म जरिवाना गराउनुस् । क्षमता भन्दा बढी यात्रु बोक्न दिँदै नदिनुस् ।'