02/09/2022
जानकारीकाे लागि।।💥💥
शिर्षक(भाग) गत आयातको विवरण रकम रु. हजार
भाग विवरण पैठारी मूल्य रु. राजस्व रु.
01 जीवित जन्तु 14258 2006
02 मासु र खान हुने कमसल मासु (अफल)
03 माछा र क्रुष्टासियन (झिंङ्गे माछा जातिका जीव), मोलस्क (बाहिरी खवटा हुने जीव) र ढाडमा हाड नहुने अन्य प्रकारका जलचर (इन्भर्टिब्रेट्स) 100192 17247
04 दुग्ध उत्पादन; चराका फुलहरु; प्राकृतिक मह; अन्यत्र निर्दिष्ट नगरिएका वा नपरेका पशुजन्य खाद्य उत्पादनहरु 16677 5053
05 जीवजन्तुजन्य उत्पादनहरु, अन्यत्र नपरेको 24 5
06 जीवित रुख र अन्य बिरुवाहरु; गानो, जरा र यस्तै पदार्थहरु; कलमी बिरुवा र सजावटका पातहरु 1486 163
07 खान हुने वनस्पति र केही जरा र गानाहरु 2968373 361685
08 खान हुने फल तथा काष्ठफल; सिटरस जातिको फल वा तरवुजाको बोक्रा 1145823 274892
09 कफी, चिया, मेट (परागुए चिया) र मसलाहरु 270621 51913
10 खाद्यान्न 12471028 1300335
11 पेषण (मिलिङ्ग) उद्योगका उत्पादनहरु; जौ को पिठो (माल्ट); माड (स्टार्च); इन्यूलिन (जराबाट आउने चिप्लो पदार्थ); गहुंको ग्लुटेन (चिप्लो पदार्थ) 25457 5072
12 तेलहन र तेल आउने फलफूल; विभिन्न दानाहरु, बियाँ र फलफूल; औद्योगिक वा औषधीय (मेडिसिनल)बिरुवाह; पराल र घांसदाना 1185081 214526
13 लाहा; गुंद; चोप र अन्यवनस्पतिको रस र सारहरु 5488 1336
14 बनस्पतिका बुन्ने बाटिने (चोया पोया) पदार्थहरु; वनस्पतिका उत्पादनहरु, अन्यत्र नपरेका 15370 4725
15 जीवजन्तु र वानस्पतिक बोसो र तेल, तिनीहरुको बिदरण(क्लीभेज) बाट उत्पादित वस्तुहरु; तयारी खान हुने बोसो; जीवजन्तु र वानस्पतिक मैनहरु 35711 3727
16 मासु, माछा, क्रुष्टासियन (झिङ्गे माछा, गंगटो आदि) वा मोलस्क (कडा वाह्य भाग भएका जन्तुहरु) वा अन्य जलचर (इनभर्टिब्रेट) हरुका तयारी परिकार 843 363
17 चिनी र चिनीबाट बनेको पदार्थ (कन्फेक्शनरी) 3083387 1743562
18 कोको र कोकोबाट बनेका पदार्थ 454 306
19 अन्न, पिठो, स्टार्च वा दूधका परिकारहरु; पेष्ट्री मिठाईका उत्पादनहरु 23276 7489
20 वनस्पति, फलफूल, काष्ठफल वा बिरुवाको अन्य अङ्गबाट तयार पारिएका परिकारहरु 31767 14690
21 विविध खाद्य परिकारहरु 41941 16401
22 पेय पदार्थ, स्पिरिट र सिरका (भेनेगार) 649 438
23 खाद्य उद्योगबाट प्राप्त अबशेष र रद्दी पदार्थहरु; जीवजन्तुको आहार 1783249 158319
24 सूर्ति र निर्मित सूर्तिकाप्रतिस्थापकहरु 19426 50066
25 नून; गन्धक; माटो र ढुंगाहरु; लेपन वा प्लाष्टर गर्ने पदार्थहरु, चूनढुङ्गा र सिमेण्ट 639732 165402
26 धाउ, स्ल्याग (धातुमल) र खरानी 227946 115555
27 खनिज इन्धनहरु, खनिज तेलहरु र तिनीहरुका प्रशोधनबाट निस्कने वस्तुहरु; बिटुमिन भएका वस्तुहरु; खनिज मैनहरु 31294932 11578824
28 अप्राङ्गारिक रसायनहरु; बहुमूल्य धातुहरुको, दुर्लभ माटो(रेयर अर्थ्) बाट प्राप्त हुने धातुहरुको, बिकिरणीय तत्वहरुको र समस्थानीय (आइसोटोप) का प्रांगारिक वा अप्रांगारिक यौगिकहरु (कम्पाउण्ड) 141486 20197
29 प्रांगारिक रसायनहरु 314119 40040
30 औषधि सम्बन्धी उत्पादनहरु 263147 18026
31 मलखादहरु 41417 703
32 छाला प्रशोधन वा रंग सम्बन्धी निष्कर्षणहरु (डाईङ्ग, एक्स्ट्राक्ट); ट्यानिज (छाला पाको गर्ने वा मसी बनाउन प्रयोग हुने रुखबाट पाइने स्तंभक पदार्थ) र त्यसका ब्युत्पत्तिहरु; रंजक (डाइज), वर्णक (पिगमेन्ट) र अन्य रंगाउने पदार्थहरु; रंगलेप (पेण्ट) र रोगन(बार्निस) 158799 53599
33 बाष्पशील तेल (इसेन्सियल आयल) र खोटो पदार्थ; सुगन्धित सामग्री, श्रृंगारका सामग्री र शरीर सफाईका (ट्वाइलेट) सामानहरु 147495 60707
34 साबुन, बाह्य भागमा असर पार्ने प्राङ्गारिक (सर्र्फेस एक्टिभ एजेन्ट), धुने काममा प्रयोग हुने वस्तुहरु, चिल्लो पार्ने साधनहरु, कृत्रिम मैन, तयारी मैनहरु, चम्काउने वा माझ्ने साधनहरु, मैनबत्ती र यस्तै वस्तुहरु; सामानहरु, नमूना बनाउने लेदो(मोेडलिङ्ग पेष्ट), “दा 124173 39321
35 अल्वुमिनसदृश (अल्वुमिनोआइडल) पदार्थहरु; परिवर्तित श्वेतसार(मोडिफाइड् स्टार्च); सरेस; स्राबहरु 63007 13609
36 विस्फोटक पदार्थहरु; आतसवाजीका उत्पादनहरु; सलाईहरु; स्वतः ज्वलनशील (पाइरोफोरिक) मिश्रणहरु; केही ज्वलनशीलकम्वष्टिवल) तयारी वस्तुहरु
37 फोटोग्राफी र चलचित्र उत्पादन सम्बन्धी सामानहरु 627 105
38 विविध रासायनिक उत्पादनहरु 321047 53026
39 प्लाष्टिक र प्लाष्टिकका सामान 2136311 675229
40 रबर र यिनवाट बनेका सामानहरु 522146 158044
41 भुवादार वाहेकको काँचो छाला र तयारी छाला 470 89
42 तयारी छालाबाट बनेका सामानहरु; घोडा हात्तीका काठी, हौदा र साजहरु; सफरका सरसामान, झोला र यस्तै प्रकारका सामान राख्ने वा आधानपात्र (कन्टेनर्स) (थैलो); रेशम कीराको बाहेक अरु जीवजन्तुको आन्द्रबाट बनेका सामान 13858 4959
43 भुवादार छाला र कृत्रिम भुवा;यिनबाट बनेका सामानहरु
44 काठ र काठबाट बनेका सामान; काठको गोल 954164 237514
45 कर्क र कर्कबाट बनेका सामान 69 20
46 परालको, इस्पार्टो (डोरी बाट्ने एक प्रकारको खर) को वा अन्य चुल्ठीपारी बाट्ने (प्लेटिङ्ग) पदार्थका उत्पादनहरु; डोको, डालो र चोयाबाट बनाइने वस्तुहरु 240 68
47 काठ वा अन्य रेशायुक्त (सेल्यूलोजिक) (कोषीय) पदार्थको गुभो (पल्प);कागत र कागतको गाता (पेपरबोर्ड) का रद्दी र टुक्राटाक्री (अबशेषहरु) 10 2
48 कागत र कागतगाता (पेपरबोर्ड); कागत गुभो (पेपर पल्प) का, कागतका वा कागतगाताका वस्तुहरु 225671 69467
49 छापेको किताब, अखवार, तस्वीरहरु र छापाखाना उद्योगबाट उत्पादित अन्य वस्तुहरु; हस्तलिपि, टाइप लेख र हस्तलिखित चित्र (मानचित्र) 5910 1226
50 रेशम 163 48
51 ऊन, जीवजन्तुको मसिनो वा खस्रो रौं; घोडाको जगर र यिनबाट बुनिएका कपडा 7043 2122
52 कपास 275124 81001
53 अन्य वानस्पतिक कपडाका रेशाहरु; कागतको धागो र कागतको धागाका बुनिएका कपडाहरु 3863 757
54 मानव निर्मित (कृत्रिम) तन्तुहरु (फिलामेन्टस्) 49231 13273
55 मानव निर्मित प्रमुख रेशाहरु (स्टेपुल फाइवर्स) 272017 82244
56 गद्दा (वाडिङ्ग), जमोठ (फेल्ट) र नबुनिएको कपडा(नन्उभेन्स); विशिष्ट धागो; बाटेको डोरी (ट्वाइन), (खासगरी जहाजमा प्रयोग हुने) डोरी वा लखाकी (कोर्डेज), रस्सा वा लठारो (रोप) र बलियो मोटो लठारो (केबुल) र तिनबाट बनेका सामानहरु 24929 4918
57 गलैंचा (कार्पेट) र कपडा पदार्थका अन्य भूइं ढाक्ने वस्तुहरु(फ्लोर कभरिंग्स) 21690 9618
58 विशेष बुनेका कपडाहरु; झुप्पादार बुनिएको कपडा; फित्ता(लेस); बेल बुट्टा भएका कपडा (ट्यापेष्ट्री); झालर ट्रिमिङ्ग); कारचोपी(इम्ब्राइडरी) 23637 7147
59 संसिक्त (इम्प्रिग्नेटेड), लेपित (कोटेड्), आच्छादित (कभर्ड) वा अस्तरयुक्त वा पटलित (ल्यामिनेटेड्) बुनिएका कपडा (टेक्सटाइल फ्याब्रिक्स); औद्योगिक प्रयोगको लागि उपयुक्त कपडा पदार्थका वस्तुहरु 113828 33975
60 सियोले बुनेको (निटेड्) वा हुक सियोले बुनेको (क्रोशिड्) कपडा 12784 4054
61 सलाइले बुनेको (निटेड्) वा कुरुसले बुनेको (क्रोशिड्) पोशाक र परिधान सहायक (क्लोदिङ्ग एक्सेसरीज) का वस्तुहरु 68707 24671
62 सलाई वा कुरुसले नबुनिएका (नोट निटेड् वा क्रोशिड्) पोशाक र परिधान सहायक वस्तुहरु 538589 152884
63 कपडाका अन्य तयारी सामानहरु; समूहहरु (सेट्स); पुराना लुगाफाटा र पुराना कपडाका वस्तुहरु; कपडाका झुत्राहरु(र्याग्स) 337864 101811
64 पाउपोश, गेटर (वा गेंटिस) र यस्तै वस्तुहरु, त्यस्ता वस्तुहरुका पार्टपुर्जाहरु 51052 23383
65 शिरपोश र तिनका पार्टपुर्जाहरु 17150 5078
66 छाता (अम्ब्रेला), घाम छेक्ने छाता (सन्–अम्ब्रेला), हिड्ने घुम्ने काममा प्रयोग हुने लठृी (वाकिङ्ग–स्टिक), बस्न हुने खालको छडी (सिट–स्टिक), कोर्रा वा चाबुक (ह्वीप), घोडचढीको छोटो चाबुक (राइडिङ्ग क्रप्स) र तिनका पार्टपुर्जाहरु 9001 1493
67 तयार गरिएका प्वाखहरु (फेदर्स) र भूवा (डाउन) र प्वांख र भूवाबाट बनाइएका वस्तुहरु; कृत्रिम फूलहरु; मानिसका रौंबाट बनेका वस्तुहरु 2805 1363
68 पत्थर, प्लाष्टर, सिमेण्ट, एस्बेस्टोस (अश्मतन्तु), अबरख वा यस्तै किसिमका पदार्थहरुबाट बनेका वस्तुहरु 237013 96931
69 चिनियाँ माटाका उत्पादनहरु (सेरामिक प्रोडक्ट्स) 905313 453791
70 काँच र काँचबाट बनेका वस्तुहरु (ग्लासवेयर) 329407 129084
71 प्राकृतिक वा संवर्धित मोती, वहुमूल्य वा अर्धवहुमूल्य पत्थरहरु, वहुमूल्य धातुहरु, वहुमूल्य धातुको आवरण चढाएका धातुहरु र तिनीहरुवाट बनेका वस्तुहरु; नकली गहना; मुद्रा (क्वाइन) 8707 2230
72 फलाम र इस्पात 7311708 1491328
73 फलाम र इस्पातका वस्तुहरु 814334 230655
74 तामा र तामाका वस्तुहरु 693190 131145
75 निकेल र त्यसका वस्तुहरु 1385 337
76 अल्यूमिनियम र त्यसका वस्तुहरु 379282 82331
77 (भविष्यमा संभावित प्रयोगका लागि सुरक्षित)
78 सीसा (लिड) र त्यसका वस्तुहरु 11010 2074
79 जस्ता (जिङ्क) र त्यसका वस्तुहरु 106669 19839
80 टिन र त्यसका वस्तुहरु 165561 43212
81 अन्य अपधातु वा आधारभूत धातुहरु (बेस मेटल); सरमिट्स; तिनका वस्तुहरु 1 0
82 अपधातु (बेसमेटल) का औजारहरु (टुल्स्), उपकरणहरु(इम्प्लिमेन्टस्), चक्कु, स्याङ्गीहरु (कटलरी), चमचा र कांटाहरु(स्पून एण्ड फौक्र्स); अपधातु (बेस मेटल) का तिनका अङ्गहरु(पाटर्स्) 72423 11934
83 अपधातु (बेसभेटल) का विविध वस्तुहरु 238185 68825
84 नाभिकीय अभिक्रियक (न्यूक्लियर रिएक्टर्स) हरु, वाष्पित्र(ब्वाइलर्स) हरु, यन्त्रावली (मशीनरी) र यान्त्रिक साधित्र (वा उपकरणहरु) (अप्लायन्सेस); तिनका पार्टपुर्जाहरु 3241050 306868
85 वैद्युतिक यन्त्रावली (एलेक्ट्रिक मशिनरी) र उपकरण (इक्विपमेण्ट) र तिनका पार्टपुर्जाहरु; ध्वनि अभिलेखक र पुनरुत्पादक (साउण्ड रिकर्डर्स एण्ड रिप्रोड्यूसर्स), टेलिभिजन बिम्ब (इमेज) र ध्वनि अभिलेखक (साउण्ड रिकर्डस) र पुनरुत्पादक (रिप्रोड्यूूसर्स), र त्यस्ता वस 1766795 240581
86 रेलवे वा ट्रामवे इंजिनहरु (लोकोमोटिभ्स), रोलिङ्ग स्टौक(लीकमा हिड्ने पांग्रा भएका गाडीहरु) र तिनका अङ्गहरु(पार्ट्स); रेलवे वा ट्रामवेका ट्रयांक (लिक) का जडान सामग्रीहरु (फिक्स्चर्स एण्ड फिटिङ्गस्) र तिनका पार्टपुर्जाहरु; यान्त्रिकीय (विद्युत यान्त्रिकीय सम
87 रेलवे वा ट्रामवे रोलिङ्ग बाहेकका वाहन (भेहिकल) हरु र तिनका पार्टपुर्जाहरु र सहायक वस्तुहरु (एक्सेसरीज) 1591908 523394
88 हवाइजहाज, अन्तरिक्षयान र तिनका पार्टपूर्जाहरु
89 पानी जहाजहरु (शिप्स), नौकाहरु (बोट्स) र प्लवमान संरचनाहरु (फ्लोटिङ्ग स्ट्रक्चर्स) (वा पानीमाथि चल्ने संरचनाहरु) 216 62
90 चाक्षुषीय (अप्टिकल), छायां चित्रण सम्बन्धी (फोटोग्राफिक), चलचित्र सम्बन्धी (सिनेमाटोग्राफिक), मापन (मेजरिङ्ग), जांच गर्ने सम्बन्धी (चेकिङ्ग), परिशुद्धता (प्रिसिजन) सम्वन्धी, आयुर्विज्ञान (मेडिकल) वा शल्यक्रिया (सर्जिकल) सम्बन्धी उपकरणहरु (इन्स्ट्रुमेन्ट्स 388155 59547
91 ठूलो घडी (क्लौक्स) हरु र सानो घडी (वाचेज) हरु र तिनका पार्टपुर्जाहरु 239 63
92 संगीत वाद्ययन्त्रहरु; त्यस्ता वस्तुहरुका पार्टपुर्जाहरु र सहायक वस्तुहरु (एक्सेसरीज) 882 262
93 हातहतियार र खरखजान; तिनका पार्टपुर्जाहरु र सहायक वस्तुहरु
94 फर्निचर; शय्योपकरण वा बरविछ्यौनाहरु (बेडिङ्ग), डस्ना, लम्पट वा गद्दाहरु(म्याट्रेसेज), खाट वा पलङ(म्याट्रेस सपोर्टस्), गद्दादार चकटी र तकियाहरु (कुशन्स); तथा यस्तै किसिमका केही वस्तु कोचेर वा ठोसेर गद्दा जस्तो वनाइएका (स्टफ्ड) सजावटका सामानहरु (फर्निशिङ्गस 463489 142477
95 खेलौनाहरु (ट्वायज्), आमोद प्रमोद र खेलकूदका आवश्यक सामग्रीहरु (गेम्स एण्ड स्पोर्टस् रिक्विजिट्स); तिनका पार्टपुर्जाहरुर सहायक सामग्रीहरु(एक्सेसरिज) 73161 21928
96 विविध निर्मित (म्यानुफ्याक्चर्ड) वस्तुहरु 117655 27339
97 कलाकृति, संग्रहकर्ताको संग्रहणीय वस्तुहरु (कलेक्टर्स पिसेज) र पुरातात्विक वस्तुहरु (एण्टिक्स) 198 52
जम्मा 81570512