vahtukver taxi driver association

  • Home
  • vahtukver taxi driver association

vahtukver taxi driver association vahtukver taxi driver association

Vahtukvar chalak sanghathan ko football tournament at sonada
23/08/2026

Vahtukvar chalak sanghathan ko football tournament at sonada

Vahtukvar chalak sanghathan dwara aaju sangathanko tshirt bitaran ani bato marmati ko kaam bhai raheko cha
16/08/2026

Vahtukvar chalak sanghathan dwara aaju sangathanko tshirt bitaran ani bato marmati ko kaam bhai raheko cha

आज भातकभर चालक सँगठनको वार्षिक सम्मेलनको केही झलकहरु
02/08/2026

आज भातकभर चालक सँगठनको वार्षिक सम्मेलनको केही झलकहरु

06/01/2026

सम्पूर्ण मिडल भातकभरमा बसो बास गर्नु हुने जन साधारण मानिसहरुलाई हामी भातकभर चालक संगठन द्वारा यो सूचित गर्न चाहन्छौंकि 2/01/26 शुक्रबार देखि बडोउत्तरी भएको गाड़ी भारा यहाँको केवल जनसाधारणलाई मात्रै बडो उत्तरी भएको हामीले अगावै सुचित गरी सकेको छौं साथै यस बाहेक जति पनि हाम्रो क्षेत्रको विद्यार्थी नानीहरु छन् जो चाहिँ दैनिक विद्यालय अनि महाविद्यालय जाने गर्दछन् ती नानीहरुलाई हाम्रो संगठनले गाडी भारा पहिलाको दरमा नै रुपया 50 गरेर उठाइने छन् यस बाहेक अरु सबैलाई अघिबाटनै सूचित गरी सकेको भारा 70 रूपया नै उठाइने भएको हामी भातकभर चालक संगठन द्वारा फेरि पनि जानकारी गराई रहेका छौं साथै हाम्रो संगठन देखि बाहिरको गाडीहरुले ती विद्यार्थी नानीहरुलाई गाडी भारा 70 रूपया गरेर चढाए यसमा संगठन जिम्मेवारी हुने छैन।

विनीत
भातकभर चालक संगठन
दार्जीलिङ।

साच्चिनै हो त?
17/11/2025

साच्चिनै हो त?

03/09/2025

Address

Darjeeling
734104

Website

Alerts

Be the first to know and let us send you an email when vahtukver taxi driver association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed transport service?

Share