श्री जय पन्चपुरी टुर्स & ट्राभल्स बेंगलोर

  • Home
  • India
  • Bangalore
  • श्री जय पन्चपुरी टुर्स & ट्राभल्स बेंगलोर

श्री जय पन्चपुरी टुर्स & ट्राभल्स बेंगलोर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री जय पन्चपुरी टुर्स & ट्राभल्स बेंगलोर, Travel and transport, Bangalore.

श्री जय पञ्चपुरी टुर्स & ट्राभल्स, हाम्रो समर्पण, अनुभव र ग्राहक सेवा को माध्यमबाट तपाईलाई यादगार यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले स्थापित संस्था हो। हाम्रो संचालक समितिले यात्राको हरेक पक्षमा उत्कृष्टता र गुणस्तरीय सेवा सुनिश्चित गर्न कटिबद्ध छ

03/02/2025
02/02/2025
02/02/2025

Meeting with All dear friends

21/01/2025

सम्पुर्ण आमा बुवा दाजुभाई दिदीबहिनी तथा शुभचिंतकहरुमा सर्बप्रथम साईनो अनुसार नमस्कार दर्शन आशिर्वाद बिगत लामो समय सबैसंग विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको तपाईको मन मुटुमा बस्न सफल छुट्टै पहिचान बोकेको तपाईहरुको सेवाका लागि सुरक्षित यात्रा हाम्रो प्रतिबद्धता संयुक्त ट्राभल्स द्वारा संचालित जय पञ्चपुरी टुर्स एण्ड ट्राभल्स प्रा लि रत्नागिरी पुणे मुम्बई वापी सुरत हुदै महेन्द्रनगर धनगढी टिकापुर नेपालगंज बुटवल जुनसुकै ठाउ जादैहुनुहुन्छ भने हामीले यहि 05-02-2025 पहिलो पटक उद्घाटन समारोह भएको जानकारी गर्दछु ।सोही दिनदेखि हाम्रो संचालनमा आउने जानकारी गर्दछु।तल दिईएका नम्बरमा सम्पर्क गरिदिन हार्दिक अनुरोध गर्दछु

नोट -सेवाको अबसर अवश्य दिनुहोला। बिस्वास तपाईको सेवा हाम्रो जय पञ्चपुरी अल भारत
सम्पर्क+919353823992

21/01/2025

सम्पुर्ण शुभचिंतकहरुमा सर्बप्रथम साईनो अनुसार नमस्कार दर्शन आशिर्वाद।
बिगत लामो समय देखि सबैसंग विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको तपाईको मन मुटुमा बस्न सफल छुट्टै पहिचान बोकेको तपाईहरुको सेवाका लागि सुरक्षित यात्रा हाम्रो प्रतिबद्धता संयुक्त ट्राभल्स द्वारा संचालित जय पञ्चपुरी टुर्स एण्ड ट्राभल्स प्रा लि बेङ्लोर को सफल्ता पछि रत्नागिरी, पुणे,मुम्बई, वापी, सुरत हुदै महेन्द्रनगर, धनगढी ,टिकापुर, नेपालगंज र बुटवल जुनसुकै ठाउ जादैहुनुहुन्छ भने हामीले यहि 05-02-2025 पहिलो पटक उद्घघाटन समारोह भएको योजना जानकारी गर्दछु। र सोही दिनदेखि हाम्रो गाडी संचालनमा आउने जानकारी पनि गर्दछु।
तल दिईएका काड नम्बरमा सम्पर्क गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।

नोट -सेवाको अबसर अवश्य दिनुहोला। बिस्वास तपाईको सेवा हाम्रो जय पञ्चपुरी अल भारत सम्पर्क
+919353823992 राजेन्द्र शाही +918147992038 बम बटाला

19/01/2025

केहि नया तरीका प्रयोग गरी विभिन्न आरोह अवरोह पारगर्दै बिभिन्न संघ संस्थाहरु केही बुद्दिजिबिहरुको बौद्धिकतालाई प्रयोग गरी सहकार्यतालाई जोड्दिदै बिगत केहि बर्षदेखि तपाईको साथ सपोट‌‌‌ पाएर कसैसंग विभेद नगरि आफ्नै छुट्टै पहिचान बोकेको तपाईहरुको दिलदिमागमा बस्न सफल धनगढी नेपालगंज बेंगलुरु हैदराबाद संचालनमा रेहेको संयुक्त ट्राभल्स द्वारा संचालित श्रि जय पञ्चपुरी टुर्स एण्ड ट्राभल्स प्रा लि अब केही महिनामै भारतको रत्नागिरी पुणे मुम्बई वापी सुरत लगाएत विभिन्न शहरहरुबाट सेवा दिने उदेश्यका साथ उपस्थित जनाउने जानकारी गर्दछु।
नेपाल महेन्द्रनगर धनगढी टिकापुर नेपालगंज बुटवललाई मुख्य प्रथामिकतामा राखि संचालनमा आउने जानकारी गर्दछु।
विस्तृत जानकारी लागि
सम्पर्कहरु
नेपाल :-
+9779826282120 राजेन्द्र शाही राष्ट्रप्रेमी
+9779803745666 गोकर्ण (गोपि )सिंह (धनगढी)
+9779868031699 संतोष बुढाक्षेत्री (नेपालगंज)
+9779816458999 रबि शाह (बुटवल)
टिकापुर अफिस
०९१५९१५३२
भारत
+919353823992 राजेन्द्र शाही राष्ट्रप्रेमी
+918147993038 बम बटाला
+919591297540 दिपक गुरुङ्ग (बेंगलुरु )
+919035767179 नबिन बुढाक्षेत्री (बेंगलुरु)
+918077965720 खेमराज बम( बेंगलुरु )
+918792199607 हर्क बहादुर बम (बेंगलुरु)
+917307154382 नेत्र शाही (पुणे )
+919359769509 रुपेश गुरुङ्ग (रत्नागिरी )
+919236856079 मिन बम( हैदराबाद )
+919726455090 रुपेश शाह (सुरत)...….......… ..…........................…..…...............
पोस्ट गरि सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु
नोट:-सेवाको अबसर अवश्य दिनुहोला।

जय पञ्चपुरी टुर्स एण्ड ट्राभल्स प्रा लि परिवार 8147992038

Address

Bangalore
XMGW+PW3,BENGALURU,KARNATAKA,

Website

Alerts

Be the first to know and let us send you an email when श्री जय पन्चपुरी टुर्स & ट्राभल्स बेंगलोर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share